All grammar topics
-(으)ㄹ수록
Advanced...जति ...उति (the more...the more)
Examples
공부할수록 더 어려워요.
जति पढ्यो उति गाह्रो।
한국어는 배울수록 재미있어요.
कोरियन जति सिक्यो उति रमाइलो हुन्छ।
시간이 지날수록 그리워져요.
समय बित्दै जाँदा झन् याद आउँछ।
생각할수록 화가 나요.
जति सोच्यो उति रिस उठ्छ।
돈은 많으면 많을수록 좋아요.
पैसा जति धेरै भयो उति राम्रो।