Masterhangul logoMasterhangul
All grammar topics

얼마나 -(으)ㄴ/는지 모르다

Advanced

कति धेरै ...छ भन्न सकिँदैन (so...that)

Examples

얼마나 힘든지 모르겠어요.

कति गाह्रो छ भन्नु पो?

얼마나 기뻤는지 몰라요.

म कति खुसी भएँ, भनिसाध्य छैन।

그 영화가 얼마나 슬픈지 몰라요.

त्यो चलचित्र कति दुःखलाग्दो छ, भनिसाध्य छैन।

요즘 얼마나 바쁜지 몰라요.

आजकल म कति व्यस्त छु, भनिसाध्य छैन।

어머니가 얼마나 걱정하셨는지 몰라요.

आमा कति चिन्तित हुनुभयो, भनिसाध्य छैन।