All grammar topics
얼마나 -(으)ㄴ/는지 모르다
Advancedकति धेरै ...छ भन्न सकिँदैन (so...that)
Examples
얼마나 힘든지 모르겠어요.
कति गाह्रो छ भन्नु पो?
얼마나 기뻤는지 몰라요.
म कति खुसी भएँ, भनिसाध्य छैन।
그 영화가 얼마나 슬픈지 몰라요.
त्यो चलचित्र कति दुःखलाग्दो छ, भनिसाध्य छैन।
요즘 얼마나 바쁜지 몰라요.
आजकल म कति व्यस्त छु, भनिसाध्य छैन।
어머니가 얼마나 걱정하셨는지 몰라요.
आमा कति चिन्तित हुनुभयो, भनिसाध्य छैन।