All grammar topics
다면서요?
Intermediateसुनेको कुरा पुष्टि गर्न सोध्ने
Examples
장학금을 받았다면서요?
छात्रवृत्ति पाउनुभयो रे/ हो?
다음 달에 결혼한다면서요?
अर्को महिना बिहे गर्दै हुनुहुन्छ रे, हो?
한국에 갔다 왔다면서요?
कोरिया गएर आउनुभयो रे, हो?
새 차를 샀다면서요?
नयाँ कार किन्नुभयो रे, हो?
시험에 합격했다면서요? 축하해요!
परीक्षा पास गर्नुभयो रे? बधाई छ!