Masterhangul logoMasterhangul
All grammar topics

-더라고요

Intermediate

बिगतमा प्रत्यक्ष अनुभव गरेर थाहा पाएको कुरा अरुलाई बताउने

Examples

주말에 부산에 갔는데 날씨가 좋더라고요.

सप्ताहन्तमा बुसान गएको थिएँ/ मौसम राम्रो रहेछ।

그 영화 정말 재미있더라고요.

त्यो चलचित्र साँच्चै रमाइलो रहेछ।

그 식당 음식이 맵더라고요.

त्यो रेस्टुरेन्टको खाना पिरो रहेछ।

민수 씨가 노래를 잘하더라고요.

मिनसुले गीत राम्रो गाउँदा रहेछन्।

서울은 물가가 비싸더라고요.

सोलमा महँगी धेरै रहेछ।