All grammar topics
-네요
Intermediateअनुभव गरेर आश्चर्य वा प्रशंसा प्रकट गर्ने
Examples
한국말 잘하네요!
कोरियन राम्रो बोल्नु हुँदो रहेछ!
오늘 날씨가 정말 좋네요!
आज मौसम साँच्चै राम्रो रहेछ!
이 음식 맛있네요!
यो खाना मीठो रहेछ!
벌써 12시네요.
अहिले नै १२ बजिसकेछ।
아기가 정말 귀엽네요.
बच्चा साँच्चै प्यारो रहेछ।