All grammar topics
뿐만 아니라 / 게다가
Intermediate...मात्र होइन/ ...पनि (not only...but also)
Examples
이 회사는 집을 제공할 뿐만 아니라 차도 제공해요.
यो कम्पनीले घर मात्र होइन/ गाडी पनि उपलब्ध गराउँछ।
그 식당은 맛있을 뿐만 아니라 싸요.
त्यो रेस्टुरेन्ट स्वादिष्ट मात्र होइन, सस्तो पनि छ।
한국어뿐만 아니라 영어도 잘해요.
उनी कोरियन मात्र होइन, अङ्ग्रेजी पनि राम्रो बोल्छन्।
오늘은 바빠요. 게다가 몸도 아파요.
आज व्यस्त छु। त्यसमाथि बिरामी पनि छु।
비가 올 뿐만 아니라 바람도 불어요.
पानी मात्र परेको छैन, हावा पनि चलेको छ।