All grammar topics
-뿐더러
Advanced...गरेको मात्र होइन/ थप ...(furthermore)
Examples
그는 노래를 잘할 뿐더러 춤도 잘 춰요.
उसले गीत मात्र राम्रो गाउँदैन/ नाच पनि राम्रो गर्छ।
그 배우는 잘생겼을뿐더러 연기도 잘해요.
त्यो अभिनेता राम्रो देखिने मात्र होइन, अभिनय पनि राम्रो गर्छ।
이 일은 힘들뿐더러 위험해요.
यो काम गाह्रो मात्र होइन, खतरनाक पनि छ।
그녀는 친절할뿐더러 똑똑해요.
उनी दयालु मात्र होइन, बुद्धिमती पनि छिन्।
이 과일은 쌀뿐더러 맛도 좋아요.
यो फल सस्तो मात्र होइन, मीठो पनि छ।