All grammar topics
-(으)ㄹ 바에야
Advanced...गर्नुभन्दा यो गरे बेस (if it comes to that)
Examples
이렇게 살 바에야 차라리 죽겠어요.
यसरी बाँच्नुभन्दा त मर्नु नै बेस।
대충 할 바에야 안 하는 게 나아요.
हेलचेक्र्याइँले गर्नुभन्दा त नगर्नु नै बेस।
버릴 바에야 저한테 주세요.
फाल्नुभन्दा त मलाई दिनुहोस्।
늦게 갈 바에야 안 가는 게 나아요.
ढिलो जानुभन्दा त नजानु नै बेस।
그 사람하고 일할 바에야 혼자 하겠어요.
त्यो मान्छेसँग काम गर्नुभन्दा त एक्लै गर्छु।